‘बूढीगण्डकी जस्तो दीर्घकालीन महत्त्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ’, बूढीगण्डकी आयोजना निर्माण क्षेत्रका जनप्रतिनिधिसमेत रहेका भट्टराईले सोमबार ट्वीट गरेका छन् ।
बूढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने सरकारको निर्णय प्रति आपत्ति जनाउदै डा. भट्टराईले अमेरिकाबाट गरे यस्तो ट्विट…..
काठमाडाैँ ८,असोज । बूढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयप्रति नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।
यसअघि विकास समितिमार्फत् बूढीगण्डकी निर्माण गर्ने अवधारणा अघि सारेका भट्टराईले चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सरकारले गरेसँगै त्यसप्रति आपत्ति जनाएका हुन् ।
देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन नसक्ने भन्दै उनले विकास समितिमार्फत् नेपाल सरकारले नै बनाउनुपर्ने दोहोर्याएका छन् ।
‘देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको ।
राष्ट्रिय गौरवका योजनाहरूलाई यो वा उ वहानामा नबनाउने वा बन्न नदिने प्रवृत्ति राष्ट्रघाती छ। मेरै पालामा राष्ट्रिय गौरवका योजना घोषणा गरिएकामध्ये काठमाण्डौ-तराई फाष्टट्र्याक र निजगढ विमानस्थल संयुक्त रूपमा एक नम्बर महत्वको हो भने वुढीगण्डकी जलाशय परियोजना दोश्रो हो।यिनलाई नबिथलौं!
— Baburam Bhattarai (@brb1954) September 22, 2018
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...