ताजा समाचार

मोटरसाइकलको ठक्करबाट पुतलीसडकमा पैदलयात्रीको मृत्यु

काठमाडौं १६, असोज । राजधानीको पुतलीसडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलबार विहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका अन्दाजी ५५ बर्षीय पुरुषको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा संलग्न चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org