ताजा समाचार

हुम्लामा हिमपात (फोटोफिचर)

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । हिमपात सँगै चिसो बढदै गएकाले स्कुलमा परिक्षा दिने विद्यार्थीलाई समेत समस्या भएको छ ।

तस्वीरः रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org