ताजा समाचार

रुखभरी चिलै चिल !

पोखराको उत्तरी भेग अर्मलास्थित सिमलकोरुखमा घाम ताप्दै गरेका चिल । पछिल्लो समयमा चिलको संख्यामा बृद्धि आएको स्थानीयवासी बताउँछन् । तस्वीर : रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org