ताजा समाचार

सङ्ठनको नीति प्राथमिकतामा राखेर काम गर्नुपर्छ : महानिरीक्षक

काठमाडौँ  ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनको नीति र कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रहरीले काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रधान गर्दै आज उहाँले कानूनको अक्षरशः पालना गर्दै राष्ट्र, समाज र नागरिककको सेवामा निष्ठापूर्वक समर्पित हुनुपर्ने बताउनुभएको हो ।

“असल व्यवहार, बोलीवचन, शिष्टता र दुरुस्त पोशाकले कार्यदक्षता झल्काउने भएकाले व्यक्तिगत स्मार्टनेशतर्फसमेत उचित विचार पु¥याउनुपर्छ”, खनालले भन्नुभयो । पदोन्नति भएका अधिकृतकोतर्फबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालले जिम्मेवारी थप भएको अवस्थामा सङ्गठनको नीतिअनुरुप झनै बढी जिम्मेवार भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org