ताजा समाचार

तत्काल मन्त्रिपरिषद् पुनःगठन हुँदैन : अध्यक्ष दाहाल

 

 

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालन मन्त्रिपरिषद् फेरबदल नहुने बताएका छन् । वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले उक्त कुराम बताएका हुन् । उनले भने, ‘सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा गरिरहेको छौँ तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org