ताजा समाचार

सभापति देउवा नेविसंघबाटै घेरिए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले घेराउ गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवा निर्धारित समयमै कार्यक्रममा नपुगेका कारण उनीहरुले घेराउ गरेका हुन् ।

बिहान ११ बजे पार्टी कार्यालयमा ११ बजेका लागि कार्यक्रम निर्धारण गरिएपनि तर, सभापति शेरबहादुर देउवा भने निर्धारित समयभन्दा २ घण्टा ढिलामात्रै पार्टी कार्यालय पुगेपछि बैठकस्थलमा सहजै छिर्न दिएनन् ।

तर, ११ बजेदेखि नै नारावाजी गरेर बसेका नेविसंघ कार्यकर्ता देउवालाई कुरेर बसिरहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org