ताजा समाचार

उज्जल थापासहित ३० जना प्रदर्शनकारी पक्राउ

काठमाडौं ।

विवेशील नेपाली पार्टीका  उज्जल थापासहित प्रदर्शनकारीहरु बानेश्वरबाट पक्राउ परेका छन् । डाक्टर गोविन्द केसीको अनशनको समर्थनमा प्रदर्शनमा उत्रेका ३० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले शुक्रबारको संसद बैठकबाटै विधेयक पारित गर्ने तयारी थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org