ताजा समाचार

खोलामा ११ वर्षीया बालिकाको शव भेटियो

विराटनगर । विराटनगर उपमहानगरपालिकाको सिघिंयाखोलामा एक ११ वर्षीया बालिकाको शव भेटिएको छ । प्रहरीका अनुसार बस्ती नजिकैको खोलामा तीन बालिकाको शव भेटिएको हो । उनी शनिबार राति घरबाट हराएकि थिइन् ।

शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासका अनुसार टीभी हेरेर घर फर्किदा छोरी घरमा थिइनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org