ताजा समाचार

पूर्व युवराज पारस शाह अस्पताल भर्ना, भएको के हो ?

पूर्व युवराज पारस शाहलाई थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिउको छ । शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको हो । आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हरिण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो।

अस्पताल स्रोतका अनुसार अहिले उनको आइसीयूमा उपचार भइरहेको छ। मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org