ताजा समाचार

बालुवाटारबाट नेविसंघ कार्यकर्ताहरु पक्राउ

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेविसंघका १ दर्जन कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org