ताजा समाचार

नेपाल र युएइको खेल सुरु (LIVE)

काठमाडौं । युएइसँगको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

नेपालका लागि सन्दिप लामिछानेले १ विकेट लिएका छन् । लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै युएईका अष्फाक अहमदलाई शून्य रनमा आउट गरेका छन् । यो समाचार तयार पार्दासम्म युएइले ३ दशमलव १ ओभरमा १४ रन जोडेको छ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org