ताजा समाचार

नेपालले पायो १ सय ५४ रनको लक्ष्य

काठमाडौं ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाले १ सय ५४ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको हो । नेपालले अहिले केही बेरमा ब्याटिङ गर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org