ताजा समाचार

पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज

सोमबार तेस्रो पटक हृदयघात भएका पूर्वयुवराज पारस शाहलाई शुक्रबार डिस्चार्ज गरिएको छ । शाहलाई शुक्रबार उनको फुपूको कमलादीस्थित घरमा लगिएको हो।

उनको नर्भिक अस्पतालमा डा। यादवदेव भट्ट नेतृत्वको टोलीले उपचार गरेको हो । चिकित्सकहरुले उनलाई मुटुको ख्याल राख्न र धेरै दौडधूप नगर्न सुझाव दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org