ताजा समाचार

केमिकल फ्याक्ट्रीमा भीषण आगलागी

ललितपुर ।

ललितपुरको भैँसेपाटीमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको हो ।

अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् ।

घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org