ताजा समाचार

यी हुन रोजगार संयोजकको सर्टलिष्टमा परेका नामहरु

काठमाडौं ।

स्थानीय तहहरुमा खटाइने रोजगार संयोजकका लागि आवेदन दिएका मध्ये सर्टलिष्ट भएकाहरुको नाम सार्वजनिक गरिएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको हो ।

सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो ।

फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ ।

प्रदेश १ शाखा अधिकृत सरह

प्रदेश १ नासु सरह

प्रदेश २ शाखा अधिकृत सरह

प्रदेश ३ शाखा अधिकृत सरह

गण्डकी प्रदेश शाखा अधिकृत सरह

गण्डकी प्रदेश नासु सरह

प्रदेश ५ शाखा अधिकृत सरह

कर्णाली प्रदेश शाखा अधिकृत सरह

कर्णाली प्रदेश नासु सरह

सुदूपश्चिम प्रदेश शाखा अधिकृत सुरह

सुदूपश्चिम प्रदेश नासु सरह

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org