ताजा समाचार

जिल्ला अदालतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं जिल्ला अदालतका नायव सुब्बाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ । जिल्ला न्यायाधीशको नाम लिदै ५ लाख रुपैयाँ लिएको आरोपमा भोलानाथ चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनी नेपाल निजामती कर्मचारी संगठनका काठमाडौंका उपाध्यक्ष समेत हुन् ।

जिल्ला अदालत काठमाडौंका नासु चालिसे सवारी ज्यान मुद्दामा घुस लिदै गर्दा माघ १७ गते पक्राउ परेका थिए। अख्तियारको टोलीले घुससहित उनलाई जिल्ला अदालत परिसरबाटै पक्राउ गरेको थियो।ए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org