ताजा समाचार

अमेरसिंहलाई झपट रावलले भने ‘तपाई गीत गाउनुहोस् म एक महिनाको तलब दिन्छु’

काठमाडौं ।

पशुपति शर्मालाई कांग्रेस सांसद अमरेशसिंहलाई जनताको गीत गाएको भन्दै २५ हजार पुरस्कार दिने घोषणा गरे पश्चात नेकपाका सांसद झपट रावलले काउण्टर जवाफ दिँदै आफुले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी समेत गरेका छन् ।

विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org