ताजा समाचार

नदीमा डुबेर एक युवतीको ज्यान गयो

कैलाली ।

कैलालीमा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिकामा वडा नं. ६ की १८ वर्षीया राधा चौधरीको डुबेर ज्यान गएको हो ।

प्रहरस्का अनुसार उनको स्थानीय नदीमा डुबेर मृत्यु भएको हो । युवती नदिमा डुब्नुको कारण थाहा नभएको र त्यसबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org