ताजा समाचार

ताप्लेजुङ दुर्घटनाः ५ जनाको शव पहिचान गर्न गाह्रो

काठमाडौं ।

हेलिकप्टर दुर्घटनामा निधन भएका ७ जना मध्ये ५ जनाको शव पहिचान भएको छैन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरे बाहेक अन्यको शव पहिचान गर्न सकिएको छैन् ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org