ताजा समाचार

कृष्ण पहाडी सहितका नागरिक अगुवा पक्राउ

काठमाडौं । कृष्ण पहाडी सहितका नागरिक अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको बिरोध गर्दै प्रदर्शनमा उत्रेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका थिए ।

विखण्डनको अभियान परित्याग गर्ने सहमति भएको भनिएपछि सम्झौताको बुँदा नम्बर २ लाई जनमतसंग्रहका रुपमा ब्याख्या गरिएको भन्दै नागरिक अगुवाहरुले यो सम्झौताले राष्ट्रिय अखण्डतामा प्रहार गरेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org