ताजा समाचार

पहाडी तथा हिमाली जिल्लामा होलीको रौनक (फोटो फिचर)

राजधानी काठमाडौंलगायत देशका पहाडी तथा हिमाली जिल्लामा आज फागु पूर्णिमाको रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।

हेर्नुहोस फोटो

फागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org