ताजा समाचार

कागजपत्र माग्दा घुस दिन खोज्ने पक्राउ

ललितपुर ।
प्रहरीलाई घुस दिन खोज्ने एक जना प्रक्राउ परेका छन् । ललितपुरमा प्रहरीलाई घुस दिन खोज्ने इमाडोलका २८ वर्षीय भिमबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरसँथ प्रहरीले कागजपत्र माग्दा उनले घुस दिन खोजेका थिए । प्रहरीका अनुसार बा ३५ प ८६६७ नम्बरको मोटरसाइकलका चालक मगरले ४ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org