ताजा समाचार

हेमन्त कान्छाले ल्याए ‘सेती खोला चाइनेजो’ (भिडियोसहित)

काठमाडाैं । युवा गायक तथा सर्जक हेमन्त कान्छा रसाइलीले ‘सेति खोला चाइने जो’ को कभर गीत सार्वजनिक गरेका छन्।

स्व. रामशरण नेपालीको शब्द संगित तथा स्वरमा बनेको गीतलाई रसाइलीले रिमेक गरेका हुन्। गीतमा अर्जुन कुवँर ‘प्रिति बुडो’ र रचना शाहुले अभिनय गरेका छन् ।

हातमा सारंगी बोकेर देखिएका रसाइलीले रामशरणको सम्झनामा यो गीत बनाएको जनाएका छन् । रामशरणको स्मरन गर्दै उनले भने, उहाँ दिग्गज सारंगी बादक, गायक तथा सर्जक हुनुहुन्थ्यो।

हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org