ताजा समाचार

यी हुन आफ्नै श्रीमती कुट्ने डाक्टर, माइतीको उजुरी पछि खुल्यो रहस्य

वीरगञ्ज ।

वीरगञ्ज हरपतगञ्जका डा. सचितानन्द यादव श्रीमतीको कुटेको आरोपमा पक्राउ परेका छन् ।

श्रीमतीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा वीरगञ्ज महानगरपालिका २० हरपतगञ्ज बस्ने डा. यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले शुक्रबार राति यादवले श्रीमती सुनितालाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । घाइते सरिताको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुनिताका माइती पक्षले डाक्टर यादव विरुद्ध उजुरी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org