ताजा समाचार

यी हुन उच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरु (सूचीसहित)

न्याय परिषदको वैठकले विभिन्न उच्च अदालतको न्यायाधीशका लागि नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले १७ जनाको नाम सिफारिस गरेको छ ।

परिषदको वैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृत मध्येबाट ३, साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश मध्येबाट १, जिल्ला न्यायाधीशहरु मध्येबाट ६ र कानून व्यवसायीहरु मध्येबाट ७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org