ताजा समाचार

बारा पर्सा हावाहुरीः मृत्यु हुनेको संख्या २८ पुग्यो

काठमाडौं । बारा पर्सामा आएको विनाशकारी हावाहुरीमा परि मृत्यु हुनेको संख्या २८ पुगेको छ । गृहमन्त्रालयका अनुसार वीरगञ्ज मेडिकल कलेजमा उपचाररत एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा फेटा गाउँपालिकाका ६ वर्षीय खयाग आलम रहेको प्रहरीले जनाएको छ ।

यसअघि घटनामा बारा २६ र पर्सामा १ जना गरी २७ जनाको मृत्यु भएको विवरणसहित गृहमन्त्रालयले नामावली सार्वजनिक गरेको थियो ।

घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका थिए । को छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org