ताजा समाचार

हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि बानेश्वरमा रक्तदान

काठमाडौं ।

काठमाडौंको नयाँ बानेशवरमा बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रक्तदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको समन्वयमा महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बानेश्वर चोकमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक बावुराम आचार्यले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org