ताजा समाचार

२ सय ५१ स्थानीय तहमा अस्पताल बनाइने

काठमाडौं ।

सरकारले विभिन्न स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल बनाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षमा २ सय ५१ स्थानीय तहमा प्राथमिक स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रसहितका अस्पताल बनाउने जनाएको हो । अन्य ५ सय २ स्थानीय तहमा आगामी पाँच वर्षभित्र १५ शैयाको प्राथमिक अस्पताल बनाउने जनाएको छ ।

उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले २ सय ५१ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउन बजेटसहितको नंसाकंन भइसकेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org