ताजा समाचार

Breaking: हावाहुरीका कारण धनुषामा २ जनाको मृत्यु

धनुषा । जनकपुरमा हावाहुरीका कारण दुईजनाको मृत्यु भएको छ ।

शनिबार ारति आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ०५, का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्माको मृत्यु भएको हो । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org