ताजा समाचार

आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक [लाइभ]

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org