ताजा समाचार

काठमाडौंका दुई स्थानमा विस्फोट : सुकेधारामा दुई र अनामनगरमा एक जनाको मृत्यु

काठमाडौं। राजधानीको सुकेधारा र अनामनगर (घट्टेकुलोमा) विस्फोट भएको छ । विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ ।

अनामनगर र सुकेधारामा  विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ। अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ। घटनाको पुष्टि प्रहरीले गरेको छ। त्यसैगरी, सुकेधारामा दुईजनाको मृत्यु भएको छ। सिलिन्डर बम विस्फोट भएको र उक्त घटना भएको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org