ताजा समाचार

बन्दको पूर्वसन्ध्यामा विप्लवका जिल्ला सेक्रेटरी सोनाम पक्राउ

काठमाडाैं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका लम्जुङ जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

बन्दको पूर्वसन्ध्यामा प्रहरीले लम्जुङ जिल्ला सेक्रेटरी विनोद सोनामलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखरा महानगरपालिका ०४, सिद्धिचोकबाट पक्राउ गरिएको हो । यसैबीच पोखराको सिद्धार्थचोकस्थित एक तरकारी बजारमा शंकास्पद वस्तु समेत फेला परेको थियो । भने, पोखराका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org