ताजा समाचार

सर्जक दिवानले प्रमोद खरेलको स्वरमा ल्याए ‘एउटा गीत’ (भिडियोसहित)

काठमाडाैं । माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला , झिमझिम सानु लगायत का थुप्रै सदबाहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले प्रमोद खरेलको आवाजमा ‘एउटा गीत’ सार्वजनिक गरेका छन् ।

दिवानको संगित तथा एरेन्जमा तयार भएको गीतमा गोपाल साउद, निरु काैर, रोहित शर्मा र नेहा खुरानाले अभिनय गरेका छन् ।

यस्तै दिवानको उक्त गीत उनले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

हेर्नुहोस भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org