ताजा समाचार

नेकपा सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगायो (नामसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । नेताबीच सहमति नजुट्दा लामो समयदेखि इन्चार्ज र सहइन्चार्ज टुंगो लाग्न सकेको थिएन ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभाग, आयोग, केन्द्रीय निकाय, प्रवास संगठनको टुंगो भने अर्को बैठकले लगाउन जानकारी दिए । अर्काे बैठक मंगलबार बस्दैछ ।

पिडिएफमा पनि यहाँ हेर्न सक्नुहुनेछ-

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org