ताजा समाचार

सरकारमा गएको १५ महिना नबित्दै नेकपासँग समाजवादी पार्टीको चिसियो सम्बन्ध

काठमाडाैं । सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिन थालेको छ ।

समाजवादी पार्टीका नेताहरु लामो समयसम्म पनि संविधान संसोधन प्रक्रिया अघि नबढाएकोमा सरकारले नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org