ताजा समाचार

क्रिकेटमाथिको निलम्बन आइसिसिद्वारा अक्टोबरमा फुकुवा हुन्छः सदस्यसचिव सिलवाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा हुने निश्चित भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले दाबी गरेका छन् ।

नेपाली क्रिकेट संघको विशेष साधारणसभाबारे सहमति जुटेपछि क्टोबरमा बस्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने उनको दाबी छ ।

आइसिसिसँग निलम्बन फुकुवाबारे कुराकानी गरेको र सकारात्मक सन्देश पाइरहेको भन्दै उनले निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको जनाए ।

स्वतन्त्र टोलीले बोलाएको विशेष साधारणसभा रोक्न राखेपले निर्देशन दिएपछि आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख काठमाडौं आएका थिए । आईसीसी प्र

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org