ताजा समाचार

नेकपाको युवा संगठनको एकता टुंगियो, कुन जिल्ला कसको भागमा ? (सुचिसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बाँकी एकताको ‍विषयलाई टुंगो लगाएको छ ।

संयोजनक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सह-संयोजक रमेश पाैडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा वाइसिएल र युवा संघले जिल्ला, महानगर, उपमहानगरको जिम्मेवारी बाँडफाडसहित एकतालाई टुंगो लगाइएको जनाइएको छ । भने, तत्कालिन एक संगठनको संयोजक रहँदा अर्को संगठनबाट इन्चार्ज रहने नीतिगत निर्णय भएको समेत जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org