ताजा समाचार

अदालतमा आलमको बयान रोकियो

काठमाडौं । पूर्वमन्त्री तथा सांसद अफताव आलमको बयान रोकिएको छ ।

जिल्ला अदालत राैहतटमा चलिरहेको बयान आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध जनाएपछि बयान रोकिएको हो ।

सांसद आलमले ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि बयान भइरहेको थियो ।

आलम विरुद्ध सरकारी वकिल कार्यालयले सोमबार अदालमा मुद्धा दायर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org