१७ औं अनशन थालेका डा. केसीको स्वास्थ्य गम्भीर बन्दै
डा. केसीलाई कांग्रेस कार्यकर्ताको घरमा अनशन बसेको आरोप
काठमाडौं । १७ औं पटक अनशन सुरु गरेका चिकित्सक डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दे गएको छ ।
डडेल्धुरा पुगेर १७ औं अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा तेश्रो दिनमै स्वास्थ्यमा समस्या देखा पर्न थालेको हो । उनी अनशन बसेको स्थानमा दिउँसोको १२ बजे समेत ११ डिग्री सेल्सिएर तापक्रम हुने भएकाले समेत उनलाई चिसोले स्वास्थ्यमा थप समस्या उत्पन्न हुने जनाइएको छ ।
सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी अनशन बसेका हुन् । तर, उनी अनशन बस्न प्रयोग गरेको घर कांग्रेस कार्यकर्ताको रहेको भन्दै विरोध समेत हुन थालेको छ । डा. केसीले चिकित्सा क्षेत्रका विकृतिलाई हल गर्न भन्दै पटकपटक अनशन बस्दै आएका छन् ।
उनको १७ औं अनशन भने कांग्रेस कार्यकर्ताको घरमा सुरु भएको भन्दै यसलाई राजनीतिकरण गर्न खोजिएको जनाइन थालेको छ ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...