ताजा समाचार

उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी

काठमाडाैं । उद्योगपति तथा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

ल्याण्डमार्क जग्गा प्रकरणमा पद्म ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएको काठमाडाैं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जनाएका छन् ।

केहि दिन पहिले पद्मका भाई रुप ज्योति र सुरुची पक्राउ परिसकेका छन् ।

ल्याण्डमार्क जग्गा लेनदेन प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको हो भने पद् ज्योतिलाई समेत पक्राउ पुर्जी जारी भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org