ताजा समाचार

गाैरिकाले पाैडीमा स्वर्ण जित्दै बनाइन अर्को किर्तिमान

काठमाडौं । पाैडी खेलाडी गाैरिका सिंहले सय मिटर फ्रीस्टाइइलमा स्वर्ण पदक जित्दै अर्को किर्तिमान कायम गरेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उनले ४ स्वर्ण जित्दै एउटै सागमा ५ स्वर्ण जित्ने किर्तिमानी बनाएकी छन् ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org