चीनले बनायो यस्तो उच्च गतिको रेलमार्ग (तस्विर सहित)
एजेन्सी । विश्वका शक्तिसाली राष्ट्रहरु मध्य चीन पनि एक मानिन्छ । बिकासको रुपमा हेर्ने हो भने पनि हाम्रो छिमेकी राष्ट्र एकदमै अगाडि बढि सकेको छ । बेला बेलामा चीनमा भएको आविश्कारहरुको बारेमा पनि हामीहरु सुन्दै अनि देख्दै आई रहेका छौं ।
यस्तैमा चिनले पछिल्लो समय यस्तो एक आविश्कार गरेका छन् । जो साधरण तया हामीलाई अनौठो नै लाग्छ । चीनले हालै एक उच्च गतिको रेलमार्ग निर्माण गरेको छ । डिसेम्बर अन्तिमबाट सञ्चालनमा आउने उक्त रेलमार्ग अत्यन्तै सुन्दर देखिन्छ ।
जुन हेर्दा एकदमै राम्रो भए पनि कठिन र जटिल स्थानमा भौतिक वि कासको निर्माण गरेको छ ।चीनको दक्षिण पश्चिम गुईज्हाउ प्रान्तमा चेङ्दु-गुईयाङ्ग सम्मका निर्माण गरिएको रेलमार्ग हालै सम्पन्न भएको हो ।
लामो समय पश्चात सम्पन्न सो रेलमार्ग ६ सय ५० किलोमिटर लामो रहेको छ ।

Comments
अरु समाचार
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...













