प्रधानमन्त्री ओली डायलसिसका लागि मनमोहनमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलसिस गरिएको छ । शुक्रबार साँढे चार घन्टा लगाएर उनको डायलसिस गरिएको हो ।
विहान साँढे नौ बजे डालसिसका लागि मनमोहन काडिर्यो भास्कुलर सेन्टर पुगेका ओली केही समय आराम गरेका थिए । ओलीको डायलसिसका कारण नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको भेट सरेको थियो ।
ओली र प्रचण्डबीच सभामुख चयनबारे सहमति गर्नेबारे छलफल तय भएको थियो । ओलीले सुवासचन्द्र नेम्वाङ र प्रचण्डले अग्नि सापकोटाको नाममा अडान लिदै आएका छन् । आज सहमति बनाएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउनेबारे छलफल चलेको छ ।
१६ गतेसम्म संसद बैठक स्थगित गरिएको छ । बैठक स्थगित गर्नुमा सभामुखमा सहमति बनाउन समय राखिएको बुझिएको छ ।
मृगौलाको समस्याका कारण ओलीको नियमित डायलसिस गर्नुपरेको छ । उनको १३ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय फेरि मृगौला प्रत्यारोपणको तयारी भइरहेको चर्चा छ ।
Comments
अरु समाचार
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...
-
अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन्...












