ताजा समाचार

सूर्य थापाको भीम रावललाई जवाफः “कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि”

काठमाडाैँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)मा पछिल्लाे समय विवाद चुलिँदो छ।

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटी बैठकमा कविता बाचन गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिक्रिया दिएका छन्। केही दिनअघि नेकपा सम्बद्ध पत्रकारहरुलाई बालुवाटारमा बोलाएर शपथ खुवाउने बेलामा प्रधानमन्त्री ओलीले बालुवाटारबाट धुँवाको मुस्लो आएको भन्ने बारेमा जवाफ दिए।

त्यस्तै सोही कविताका विषयमा सत्तारुढ दल भित्रै बहस चलिरहेकै छ। नेकपा सचिवालय बैठकले प्रदेश तीनकाे नाम र राजधानीकाे निर्णयविरुद्ध भीम रावलले सो निर्णयको बारेमा टिप्पणी गर्दै सहप्रवक्ताको टिप्पणी खै भन्दै जवाफ मागेका थिए।

सोही जवाफ अन्तरगत प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जवाफ फर्काएका छन्।

हेरौं उनको जवाफ जस्ताको तस्तै 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org