ताजा समाचार

नयाँ वर्ष २०२० को हर्षोल्लास मनाउँदै संसारभर जे देखियो (फोटोफिचर)

एजेन्सी । आजदेखि सन् २०२० विधिवत रुपमा सुरु भएको छ ।

नयाँ वर्ष सुरु भएलगत्तै संसारभरका मानिसहरुले हर्षोल्लास मनाउँदै भव्य अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् । नयाँ वर्ष सुरु भएलगत्तै संसारभर देखिएका केही तस्बिरहरु


भारतको अहमदाबादमा नयाँ वर्षलाई स्वागत गर्न आयोजित कार्यक्रमको क्रममा भारतीय स्कूलका छात्रछात्राहरु 


नयाँ वर्ष सुरु हुनेवित्तिक्कै न्युजील्याण्डको अकल्याण्डस्थित स्काई टावरबाट गरिएको  भव्य आतिशबाजी


 सिड्नीमा नयाँ वर्षको पूर्व सन्ध्यामा प्रफुल्लित मुद्रामा सर्वसाधारणहरु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org