ताजा समाचार

कोरोनाको त्रासले खुइलिएको होलीको त्यो रङ

काठमाडौं । रंगहरुको पर्व होलीमा रमाउनेहरुका लागि बसन्तपुर क्षेत्र उत्तम स्थान हो ।

बसन्तपुरमा चिर ठड्याएपछि होली सुरु हुन्छ र होलीको मुख्य दिन त्यहाँ निकै रमझन हुन्छ ।

तर यो पटक बसन्तपुरको होली विगतको जस्तै छैन । विश्वभर फैलिएको कोरोनाको संक्रमणका कारण सरकारले पनि भीडभाड हुने गरी कार्यक्रम नगर्न र होली नखेल्न आग्रह गरेको छ ।

त्यही कारण बसन्तपरमा हरेक होलीमा हुने कन्सर्ट स्थगित भएको छ । होली खेल्नेहरुको संख्या पनि निकै कम छ ।

केही भने मास्क लगाएरै होली खेलिरहेका थिए ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org