ताजा समाचार

दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

काठमाडाैँ । सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले दुवै अध्यादेश फिर्ता लिन निर्णय गरेको एक मन्त्रीले बताए।

‘मन्त्रिपरिषदको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ’, नेपालखबरसँग ती मन्त्रीले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org