ताजा समाचार

भारतमा थपियो दुई हप्ता लकडाउन, मे १७ सम्म

काठमाडौं । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ ।

भारतमा अब मे १७ सम्म लकडाउन हुने आजतकले जनाएको छ । गृह मन्त्रालयले यस्तो जानकारी गराएको आजतकको समाचारमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org