ताजा समाचार

प्रधानमन्त्रीले आज अनलाइन शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडाैँ । प्रधानमन्त्री केपीशर्मा ओली आज असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी हुने भएका छन्।

उनले अपरान्ह ४ः ४५ बजे सिंहदरबारस्थित एक्सन रूमबाट असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले शिखर सम्मेलनलाई सम्बोधन गर्ने जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org